» » पोर्न फिल्म सम्बन्धि केही विचित्र कुरा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यौनको विषय धेरैको चासोको विषयमा पर्छ । त्यसैले होला यौनका विषयमा विश्वमा विभिन्न चर्चा परिचर्चा र अध्ययन अनुसन्धान तथा सर्भेक्षणहरु भैरहन्छन् । विश्वका विभिन्न भागमा भएका विभिन्न खाले अध्ययनले निकालेका पोर्न सामाग्री हेर्ने मानिसको बारेका केही रोचक तथ्य तथा खुलासा यस प्रकार छन् :

१. ९० प्रतिशत बेलायती महिलाले जिवनमा एक न एक चोटी पोर्न सामाग्री हेर्ने गरेका छन् । ४० प्रतिशत महिला पुरुषको भन्दा महिलाकै नांगो सरीर हेर्न मन पराउँछन् भने ३० प्रतिशतले केटीकेटी बीचको समलिंगी यौन सम्बन्ध समावेश भएका पोर्न सामाग्री हेर्न मन पराउँछन् । १६ प्रतिशत बेलायती युवतीहरु ब्वायफ्रेण्डको निमित्त वेबक्याममा नांगिन्छन् ।

२.बेलायतमा आइतबार सबैभन्दा बढि पोर्न साइटहरु हेर्ने गरिएको छ । हप्ताको विदाको दिन भएकाले होला आइतबारको विहान पोर्न साइटहरुमा ट्राफिक निकै बढि हुने गरेको छ । आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लु फिल्म हेर्न चाहनेको माग सबैभन्दा बढि हुने गरेको अध्ययनले देखाएको छ ।

३. भारतीय मूलका मनोविज्ञ राज सिद्धार्थनले अस्टेलियामा गरेको एक अध्ययनले एघार देखि १३ वर्षको उमेरबाट किशोरकिशोरीहरुले पोर्न सामाग्री हेर्न सुरु गरेका हुन्छन् ।

४.ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने बानीले पुरुषमा शिघ्रस्खलनको समस्या केही कम हुन्छ । सिँगापुरमा गरिएको अध्ययन अनुसार पोर्न फिल्म हेर्ने बानीले यौन जिवनमा सुधार तथा यौन सन्तुष्टीको स्तर बढाउन मद्दत गर्छ ।

५.पोर्न सामाग्री हेर्नेको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ । अमेरिकामा गरिएको अध्ययन अनुसार अनलाइन पोनोग्राफीको दर जाडो तथा सुरुवाती गृष्म याममा सबैभन्दा बढि हुन्छ ।

६. हरेक दिन ६ करोड जनाले इन्टरनेटमा निशुल्क पोर्न साइट हेर्ने गर्छन् । ती मध्ये दुइ तिहाइले कार्यालयको कम्प्युटरमै यस्ता सामाग्री हेर्ने गर्छन् ।

७.बेलायतमा गरिएको एक अध्ययन अनुसार सुविधासम्पन्न होटलको कोठामा पुग्ने बित्तिकै पुरुष पाहुनाहरुले त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ छैन भनेर हेर्न सुरु गरिहाल्छन् भने महिला पाहुनाहरुले सबैभन्दा पहिले स्याम्पु र एयर कण्डिसनर भए नभएको कुरामा ख्याल गर्छन् ।

८. खेलाडिका लागि पोर्न फिल्म हेर्नु निकै फाइदाजनक हुन्छ । अझ पुरुष भारत्तोलक खेलाडिले यदि प्रतियोगितामा भाग लिनु अगाडि ब्लु फिल्म हेर्नेहो भने उसले केही बढि तौल उचाल्न सक्छ । पोर्न फिल्म हेर्दा उत्सर्जन भएको टेस्टेस्टेरोन हर्मोनले गर्दा यस्तो भएको शोधकर्ताहरुको भनाइ छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply