» » सलमानलाई भेट्न किन गइन कट्रिना ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

उसो त बलिउडमा कुन कलाकार कोसँग नजिक हुन्छन् र कहिले टाढा हुन्छन् भन्ने पत्तो कसैलाई हुदैन । सलमानसँगको ब्रेकअप पश्चात रणवीर कपुरको प्रेमिका बनेकी बलिउड नायिका कट्रिना कैफलाई देखेर यस्तै भन्न सकिन्छ । सलमानसँग टाढा रहेकी कट्रिना अन्तत उनलाई भेट्न किन गइन्, चासो र चर्चाको बिषय बनेको छ । सलमानले आफ्नो बैनीको घरमा आयोजना गरेको गणपति विर्सजन कार्यक्रममा कट्रिना पुगेपछि धेरैले अचम्म माने ।

कटि्रनाले गणपति विर्सजन कार्यक्रमलाई ध्यान दिएर हेरेकी थिइन् । उसो त सलमानकी बैनीले कट्रिनालाई खासै चासो नदिएको बताइन्छ । तर पनि सलमानसँग टाढा भएको भनिएकी कट्रिनाले अन्तत उनकै घर पुगेर सबैलाई अचम्ममा पारिदिएकी छिन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply