» » शिकारी मोडललाई प्रतिबन्ध लगाउन इन्टरनेट अभियान

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

टेलिभिजन प्रस्तोता मेलिसा बेकम्यान पछिल्लो दिनमा फेसबुक र ट्वीटरमा निकै बदनाम भएकी छिन् । आफैले सिकार गरेको सिंहको तस्वीरसँगै बन्दुक लिएर मुस्कुराउँदै बसेको तस्वीर उनले आफ्नो ट्वीटरमा राखेकी छिन् । उनले शिकार गरेपछि ट्वीटरमा यो तस्वीर पोष्ट गर्दै लेखेकी थिइन्-जंगलमा मेरो ६० यार्डको दुरीमा निकै सुन्दर सिंह थियो । वा क्या शिकार थियो ।’

यो तस्वीर सार्वजनिक भएपछि दक्षिण अफि्रकाको राजधानी केपटाउनमा बस्ने एलन बर्मनले बेकम्यानलाई सँधैका लागि देशमा घुमफिर गर्न प्रतिवन्ध लगाउन सरकारलाई अपील गरेका छन् । निकै छोटो समयमा यो पिटिसनप्रति हजारौं सामाजिक संजाल प्रयोगकर्ताले ऐक्यबद्धता जनाएका छन् ।

बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गरिरहेका अभियन्ताहरुले बेकम्यानका हर्कतलाई कालो धब्बा भन्दै आलोचना गरेका छन् । संरक्षकर्मीको तारोमा परेको यो पहिलोपटक भने हैन ।

उनको वेबसाइटमा बन्यजन्तु सिकारका दर्जनौं यस्ता तस्वीर छन जसले संरक्षणकर्मीलाई झस्काउँछ । बिभिन्न संरक्षित बन्यजन्तु शिकार गरेर मुस्कुराउँदै बन्दुकसहित पोज दिएका यी दृष्यले इन्टरनेट दुनियाँमा निकै आलोचना खेप्दै आएका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply