» » नाइटोले बताउँछ महिलाको व्यक्तित्व

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नवजात शिशुको नाभी काटिएको स्थानको चिन्ह नै नाइटो हो । बच्चा नजन्मियुन्जेल यहीँ अंगबाट बच्चाको सरीरमा पोषक तत्व पुग्छ, तर जन्मिएसँगै यो अंगको काम समाप्त हुन्छ । पेटको मध्यभागमा सबै मान्छेको नाइटो हुन्छ । यद्यपि यसको आकार, गहिराइ तथा कतिपय अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ । नाभीको यस्तो फरकपनासँग मानिसको चरित्र जोडिएको हुने ज्योतिष तथा मनोविज्ञहरु बताउँछन् । खासगरी नाभीको आकार प्रकारले महिलाको व्यक्तिको पहिचान गर्न सकिने उनीहरुको मत छ ।

गोलाकार नाइटो हुने महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार तथा स्वस्थ हुन्छन् ।
ज्योतिषहरुका अनुसार नाइटोको बीचको भाग निकै बाहिर आएका महिलाहरुमा प्रजननको समस्या हुन्छ ।
नाभीको बीच भाग बढि तल घुसेका महिलाहरु सजिलै गर्भवती हुन्छन् ।
नाइटो पेटको ठीक बीचमा नभएर केही दायँाबायाँ हुने महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् । उनीहरु निकै मूडी पनि हुन्छन् ।
यदि कुनै महिलाको नाभी तेर्सो लाम्चो आकारको छ भने त्यस्ता महिला नकारात्मक मनोवृत्तिका हुन्छन् । उनीहरुले अरुलाई दोषी देखाउने काम मात्र गर्छन् र निकै घमण्डी हुन्छन् ।
यति कुनै स्त्रीको नाभी लामो ठाडो आकारको छ भने त्यस्ती स्त्रीमा यौन इच्छा त्रि्र हुन्छ । त्यस्ता महिला बोल्ड हुने बताइन्छ ।
बढि गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भावुक हुन्छन् ।
खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने महिलाहरु भाग्यशाली मानिन्छन् । सकारात्मक सोँचका हुन्छन् र उत्साही हुन्छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply