» » जापानले बोल्ने रोबर्ट अन्तरीक्षमा पठायो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


टोक्यो- अन्तरिक्ष विज्ञानमा जापानले नयाँ हलचल ल्याइदिएको छ। उसले पहिलो पटक अन्तरिक्षमा बोल्ने रोबोट पाठाएको छ। अन्तरिक्षयात्री कोची वकाटाको साथीको रुपमा रोबर्टलाई अन्तरिक्षमा पठाइएको हो। १३ इन्चको किरोबोले जापानको तानेगाशिमा द्धीपबाट उडान भरेको छ। ९ अगस्टमा आइएसएसमा पुग्ने बताइएको छ।

किरोबो एउटा शोधको खण्ड भएको बताइएको छ। लामो समयसम्म एक्लै रहने मानिससँग मेसिनले कसरी भावनात्मकरुपमा काम गर्छ भन्ने यसले प्रमाणित गर्ने बताइएको छ। यो रकेट आइएसएसमा काम गरिरहेका छ। स्थायी कर्मचारीका लागि पिउने पानी, खाना, कपडा र अन्य कामका उपकरणहरु लिएर गएको हो।

यो सानो रोबोटको तौल एक किलो छ। यसले केही मात्रामा शारीरिक काम पनि गर्न सक्छ। यसको डिजाइनको प्रेरणा एनिमेटेड क्यारेक्टर एस्ट्रो बायबाट लिइएको बताइएको छ। किरोबोले जापानीज भाषामा कुरा गर्ने बनाइएको छ। यसले आफूसँग भएको कुराकानीको रेकर्ड पनी गर्ने गर्छ।

किरोबो मेसिन र मानिसको बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्नेगर्छ। यसले कन्ट्रोलरुमा प्राप्त हुने खबरहरु अन्तरिक्षयात्रीलाई दिनेछ। नौ महीनाभन्दा धेरै समयसम्म किरोबोको विश्वसनीयताको परीक्षण गरिएको थियो। किरोबोको जोडा रोबोट मिराटा पृथ्वीमानै रहेको छ। उसले आफ्नो जोडी रोबोटको अन्तरीक्षमा हुने कुनै पनि किसिमको इलेन्ट्रोनिक्स गडबडीको ध्यान राख्नेन गर्छ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply