» » ''गेरू वस्त्रधारी थापाले भने राजतन्त्र छिट्टै फर्किन्छ''

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 साउन, २१ धरान - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा चाँडै राजतन्त्र फर्कने बताएका छन् ।''
धरानको पिण्डेश्वर मन्दिरमा बोलबम आएका थापाले पत्रकार सम्मेलनमा बोल्दै पूर्वराजा ज्ञानेन्द्रलेद सत्ता छाड्ने बेलामा जनताको नासो केही समयका लागि सुरक्षित राख?न दिएको भन्दै अब फिर्ता गर्ने समय आएको बताएका छन् । गेरू वस्त्र र रूद्राक्षको माला लगाएर बोल बम जप्दै आउँदो निर्वाचनले राजतन्त्र फर्काउने दावी समेत गरेका छन् ।''
उनले संविधानसभाबाट संविधानसबा निर्माण भइनसकेको अव्स्था रहेको र यो अवस्थामा गणतन्त्र र राजतन्त्रको हैसियत एकै रहेको दावी गरेका छन् । उनले आगामी निर्वाचनमा राजतन्त्र की गणतन्त्र भनेर जनमत गरिए राजतन्त्रले बहुमत ल्याउने दावी पनि गरेका छन् ।''
तत्कालिन अवस्थामा जनताले राजा हटाउन नचाहेको भएपनि राजालाई एम्बुसमा पारेर गद्दी छाड्न बाध्य पारिएको उनको भनाई थियो । पिण्डेश्वर बोलबममा आफ्नो पार्टीका कार्यकर्ताहरूले हिन्दु राज्यका लागि शुरु गरेको हस्ताक्षर अभियानलाई साथ दिन थापा धरान आइपुगेका हुन् । उनले राजनीतिक दलहरुको बाह्र बुँदे सहमतिमा कही पनि गणतन्त्र उल्लेख नगरिएको बताएका छन् ।''nepaliheadlines

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply