» » अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी विमानस्थल पूर्ण रुपमा बन्द (भिडियो सहित

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नैरोबी (केन्या) — पूर्वी अफ्रिकाको मुख्य ‘हब’ मानिने केन्याको राजधानी नैरोबीस्थित अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी भएको छ। आगलागीका कारण विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।

यातायात व्यवस्था हेर्ने मन्त्रिपरिषदका सचिव मिकेल कामुले आगलागी निकै डरलाग्दो भएकाले मान्छेहरुलाई टाढै राखिएको छ। गृहमन्त्रीले ट्विट गर्दै विमानस्थलबाट सबैलाई उद्दार गर्ने काम भइरहेको जानकारी दिएका छन्। आगलागी भएको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको एउटा महत्वपूर्ण केन्द्र हो। आगलागीमा परी मानवीय क्षति भए-नभएको केही बताइएको छैन। Source:-nagariknews

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply