» » स्वास्नीले कट्टु तानेपछि यसरी बँच्यो लोग्नेको ज्यान (फोटोफिचर र भिडियो सहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कहिलेकाहीँ कट्टुको कारण पनि मानिसको ज्यान बँच्दो रहेछ । आत्महत्या गर्न भनेर झ्यालबाट हाम फालेका एक जना पुरुषलाई उनको कट्टुले नै मर्नबाट रोकेको छ ।
घटना चीनको हो । चीनको जिलिन प्रान्तस्थित चांगचुनमा रहेको एक ६ तले घरको छैटौँ तल्लाको झ्यालबाट हाम फालेका एक बेरोजगार पुरुषलाई उनकी श्रीमतीले कट्टुमा जोडसँग तानेर तल खस्नबाट जोगाइन् र लोग्नेको आत्महत्या गर्ने चाहना पूरा गर्न दिइनन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार अरु लुगा फुकालेर केवल कट्टुमात्र लगाएको लोग्ने एक्कासी झ्यालबाट हाम फालेपछि ती महिला अत्तालिइन् । लोग्नेको ज्यान झ्यालबाट बाहिर गइसकेको थियो, उनले तत्कालै उसले लगाएको कट्टुमा पक्रिइन् । त्यसपछि उनले कट्टुसँगै उसको खुट्टामा पनि जोडले समातेर अठ्याइरहिन् र रुँदै कराउँदै छिमेकीसँग गुहार मागिन् ।

आसपासका मानिसले देखे, तर अपार्टमेन्टको ढोका थुनिएकाले कोहीपनि भित्र छिरेर ती महिलालाई सहायता दिने र हाम फालेर अडि्करहेका ती पुरुषलाई माथि तान्न सम्भव भएन । सरकारी अग्नी नियन्त्रक पनि त्यहाँ आइपुगे र अन्ततः झ्याल फोडेर उनको कोठाभि छिरेर ती पुरुषलाई सुरक्षित साथ माथि तानियो ।
झ्यालबाट हाम फालेर पनि कट्टु र श्रीमतीले बचाएका ती पुरुषको नाम वांग ली रहेको र उनी ४५ वर्षा भएको बताइएको छ । समाचार अनुसार जागिर नपाएका कारण उनी ड्रि्रेसनको सिकार भएको र आत्महत्याको प्रयास भएको बुझिएको छ ।
भिडियो हेर्नुस्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply