» » पोर्न उद्योग अनौठा तथ्यहरु

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एक महिनाअघि सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा त्यहाँको निलो चलचित्र उद्योग (पोर्न इन्डस्ट्री) बाराक ओबामाको समर्थनमा खुलेरै लागे । अमेरिकी निलो चलचित्र उद्योग विश्वको सबैभन्दा ठूलो उद्योग हो । त्यहाँ केही राज्यमा यो धन्दा पूर्ण रुपमा बैध छ ।

निलो चलचित्र उद्योगको केही जानकारीलाई हेर्ने हो भने अत्यासलाग्दो छ । हलिउड, बलिउडमा लगातार फिल्मको बजेट बढ्दो छ । निलो चलचित्र उद्योग पनि यसबाट टाढा छैन । सन् २००५ मा बनेको पिराटिस् सबैभन्दा महंगो पोर्न फिल्म हो । यसको कुल बजेट १ मिलियर डलर थियो ।

इन्टरनेटमा २.६ करोड पोर्न वेबसाइट छन, जब कि विश्वभरका वेबसाइटका १२ प्रतिशत सामाग्री पोर्न हुन्छ । यस्तै इन्टरनेटमा ट्रान्सफर हुने डाटामा ३० प्रतिशत त फोर्न नै हुन्छ भने पीक समयमा चल्तीका साइटहरुमा एक सय गीगाबाइटको दरमा पोर्न डाटा ट्रान्सफर हुन्छ । विश्वभर रहेक सेकेण्डमा करीब ३० हजार मानिस इन्टरनेटमा पोर्न फिल्म हेर्छन् भने अमेरिकामा रहेक ३९ मिनेटमा एक पोर्न भिडियो बन्छ ।

‘अलटाइम १०’ को सर्वेले दिएको जानकारीअनुसार विश्वभरका २० प्रतिशत पुरुष कामकै क्रममा पोर्न भिडियो हेर्छन् भने २५ देखि ३३ प्रतिशत महिला इन्टरनेटमा पोर्न फिल्म हेर्न मन पराउँछन् । तर, जम्मा २ प्रतिशतले मात्र पैसा तिरेर वेबसाइटमा यस्ता भिडियो हेर्छन् । यो उद्योगमा पुरुषले भन्दा महिलाले बढी पैसा कमाउँछन् । महिला कलाकारहरु एक सीनका लागि ६ सयदेखि १ हजार डलरसम्म लिन्छन् भने पुरुषले १ सय ५० डलरसम्म ।

अर्को आश्चर्यजनक पुरा के छ भने पोर्नस्टारहरुमा एसटीडी -सेक्शुअलिटी ट्रान्समिटेड डिजिज) अर्थात यौनसँग जोडिएका समस्या आममानिसको अपेक्षाभन्दा ८० प्रतिशत कम हुन्छ । अमेरिकामा राजनेताहरु निलो चलचित्र उद्योगका बारेमा खुलेर बोल्न चाहँदैनन तर, समर्थन खोज्छन् । उत्तर कोरिया र इरानमा भने पोर्न भिडियो बनाउने र त्यसको ब्यापार गर्नेलाई मृत्युदण्ड दिइन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply