» » चिनियाँ धनीहरु सुन्दर महिलाको दुध पिउछन्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


यो अजिव संसारमा अजिव अजिबका कथा कहानी हुन्छन् । त्यसैले मान्छेका शौख पनि अजिव अजिवै हुन्छन् । यस्तै चिनियाँ शौख बोक्न थालेका छन् चिनियाँ समृद्धहरु । चिनियाँ समृद्ध घरानाहरुले पनि महिलाको स्तन खुब मना पराउने गरेका छन् ।
स्थानीय पत्रिका साउदर्न पेट्रोपोलिस डेलीले मानव दुध आपुर्ति गर्ने एक कम्पनीका प्रबन्धकलाई उधृत गर्दै दिएको समाचारअनुसार केही व्यक्ति त दैनिक आवश्यकता पूरा गर्नका लागि नर्सबाट पनि सेवा लिने गरिरहेका छन् ।
समाचारअनुसार चीनको शेंजेन र ग्वांगडांग प्रान्तमा अधिक कमाई हुनेहरुमा यो चलन अधिक देखिएको छ । मानव दुध सेवन गर्ने अधिकांश व्यक्ति अत्याधिक दबावमा रहनेहरु छन् । यसकारण खराब स्वास्थ्यसँग सामना गरिरहेका छन् ।
हङकङस्थित साउथ चाइन मर्निङ पोष्टका अनुसार दुध दिन सक्षम नर्स १७०० पाउण्ड या करिब डेढ लाख रुपैया प्रति महिनासम्म कमाउन सक्छन् ।
स्थानीय मिडियामा आएको समाचारले कयौलाई रुष्ट बनाएको छ । दुधमा मिलावट पाउडरका मामिला पनि चीनमा उठिसकेको छ । यसपछि कयौले दुधको आयातित फर्मुलाका विषयमा आवाज उठाएका छन् ।
रेडनेटका एक स्तम्भकार कु युलोंग भन्छन्, धनीले औषधि खानुपर्छ बच्चाको दुध खोस्नु हुँदैन । बेइजिङ मर्निङ पोष्टका काई हुई भन्छन्, चीनका धनीहरु सुन्दर महिला छनोट गर्छन् र उनीहरुको दुध पिउन व्यस्त छन् । यसप्रकारको गतिविधिले हामीलाई रसातलमा पुराउनेछ ।
एक महिनाअघि मात्रै चीनमा स्तानबाट प्राप्त हुने मानव धुदको पहिलो बैंक ग्वांगडांग प्रान्तमा खोलिएको थियो । जुन समाचारअनुसार दुध दिने महिलाको कमी भइरहेको छ । एजेन्सी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply