» » सम्बन्ध राम्रो सेक्स र चुम्बनले

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


अमेरिकाको एउटा विश्वविद्यालयमा गरिएको एकसर्वेक्षणमा पुरुषहरूले सेक्स गर्दा र महिलाहरूले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन् ।
१,०४१ जना विश्वविद्यालयका विद्यार्थीहरू माझ गरिएको सर्वेक्षणमाकेटाहरूले केटीहरूले भन्दा बढी किस नै नगरिकन सेक्स सम्बन्ध राख्ने गरेकोपाइएको थियो । यस्तै अनुसन्धानको क्रममा किस गर्दा सम्बन्धमा अझै रोमान्टिकथपिने अनुभव गरेको पनि पाइएको थियो ।
चुम्बन गर्दा दुवैको तर्फबाट केही रासायनिक तत्वहरू पनि आदान–प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ ।
महिलाहरूको तुलनामा पुरुषहरूले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्नमन पराउँछन् र यस्तो तरिकाले चुम्बन गर्दा एक–अर्कामा रासायनिक पदार्थहरुआदान–प्रदान धेरै हुने गर्दछ । अनुसन्धानकर्तामध्ये एकको भनाई छ । धेरैलेआफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्वनलाई लिने गरेको अनुसन्धानकोक्रममा पाइएको थियो ।
एउटा खराव चुम्बनले तपाईंको सम्बन्धलाई बिगार्न सक्न कुरा रिपोर्टमाउल्लेख गरिएको छ । तर महिलाहरूले भने यौन सम्पर्क गरिसकेपछि मात्र चुम्बनकोबारेमा सोच्ने गरेको बताएका थिए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply