» » शीघ्र स्खलन किन हुन्छ र यसको केही उपचार छ कि ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

म ४१ वर्षिय विवाहित पुरुष हुँ। मलाई मेरी श्रीमातीसँगको यौन सम्बन्धप्रति असाध्यै सन्तुष्टि थियो, तर केही वर्षयता भने हाम्रो यौनसम्बन्धमा केही समस्या पैदा हुन थालेजस्तो महसुस भएको छ। जसका कारण हामी दुवै तनावमा छौं। खास कारण के हो भने मेरो अहिले छिटो स्खलित हुन थालेको छ  यसले गर्दा मलाई पहिले जुन किसिमको यौनआनन्द आउँथ्यो, त्यो अहिले गुम्दै गएको छ। खासमा स्खलनका लागि आवश्यक न्यूनतम समय कति हो ? शीघ्र स्खलन किन हुन्छ र यसको केही उपचार छ कि ?

मानिसहरू नयाँ-नयाँ शैली तथा तौरतरिकाको खोजी गरी यौन सन्तुष्टि लिन्छन्। यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ।  धेरैजसो केटा मानिसको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्र स्खलनको अवस्था आउँछ। त्यतिबेला महिलालाई केही असन्तुष्टि महसुस भए पनि खासमा शीघ्र स्खलनले महिला तथा पुरुष दुवैमा यौन असन्तुष्टि सिर्जना गर्छ।

स्खलनका लागि आवश्यक समयका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समय औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ, तर चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क एक मिनेट पनि टिकेन भने त्यसलाई शीघ्र स्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणमा चाहिँ यौनका बारेमा कम ज्ञान, यौनसम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र विभिन्न किसिमका डर-त्रासजन्य कुरा जिम्मेवार रहने गरेका छन्।
अस्वीकृत यौन सम्बन्ध, परस्त्रीगमन वा परपुरुषगमन, केही क्षणअघिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौन अंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर-त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेला शीघ्र स्खलन हुन सक्छ। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले पनि शीघ्र स्खलन हुने गरेेको अध्ययनहरूले देखाएका छन्। हाइपरथाइरोइडिज्म र शीघ्र स्खलनको पनि सम्बन्ध छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने अध्ययनहरूले देखाएका छन्। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply