headlines

    4:44
» » साउदी अरबकी राजकुमारी अमेरिकाको क्यालिफोर्नयामा पक्राउ

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 साउदी अरबकी राजकुमारी अमेरिकाको क्यालिफोर्नयामा पक्राउ परेकी छन्।
उनि बुधवार जबरजस्ती घरेलु कामदार राखेको विरुद्धमा मानव बेचविखनको मुद्धामा उनलाइ ओरेन्ट काउन्टी कन्डोमिनियमबाट पक्राउ गरिएको हो।

४२ वर्षिय साउदी राजकुमारी मेसल अलबेनविरुद्ध यो आरोप प्रमाणित भएमा उनलाई १२ वर्ष सम्मको कैद हुन सक्ने प्रहरीले बताएको छ।
राजकुमारी मेसलले राखेको केन्याकी कामदार टोनी र्याककाउकसले सुटकेस सहित बसमा पुगेर आफू मानव वेचविखनको पिडित भएको बताएपछि बसमा रहेका अन्य यात्रुले उनलाई प्रहरी सम्म पुर्याइदिएका थिए ।
३० वर्षिय केन्याकी कामदारलाई आफूलाई सन २०१२ मा केन्याबाट कामका लागि साउदी अरब ल्याएको र पासपोर्ट जफत गरेको बयान दिएकी थिइन्।
उनलाई धेरै काम गर्ने लगाइएको र पैसा भने पहिले बताइए भन्दा कम दिइएको पनि प्रहरीले जनाएको छ।
राजकुमारी सहित उनका चार कामदार मे महिनामा अमेरिका आएका थिए ।
राजकुमारी मेसल बिहिवार अदालत समक्ष प्रस्तुत हुँदैछिन्। भिडियो हेर्नुहोस् 

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
सुध्रिएनन् पारस : होटेल अन्नपूर्णका साहुलाई पारसको राम धुलाई
»
Previous
युवकको प्यान्ट खोलेको आरोपमा मल्लिका शेरावतलाइ बारेन्ट जारी

No comments:

Leave a Reply