» » तरुनीको अनौठो ‘छोडपत्र’ले तहल्का मच्चायो (छोडपत्रको पूर्णपाठ सहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

तरुनीको अनौठो ‘छोडपत्र’ले तहल्का मच्चायो (छोडपत्रको पूर्णपाठ सहित)

‘तिमीले दुध सित खाना खानुको साटो पानीसित खान्छौ, तिमीले बाराक ओबामालाई सधै बाराक हुसेन ओबामा भनेर सम्बोधन गर्यौ, तिमीले पौडीबाज माइकल फेल्प्सका तस्वीर अंकित धेरै पोष्टर किन्यौ, त्यसैले मैले तिमीसँग छोडपत्र गरेँ ।’ आफ्नो ब्वायफ्रेण्डसँगको सम्बन्ध तोड्नका लागि एक युवतीले लेखेको छोडपत्रको अंश हो यो । सामाजिक संजाल इमगुरमा राखिएको यो छोडपत्र अहिले एकाएक चर्चित बनेको छ । ‘मैले तिमीलाई किन छाडेँ ?’
letter

शीर्षकको उक्त चिठीमा एक युवतीले प्रेमसम्बन्ध तोड्नुपर्नाका २० कारण उल्लेख गरेकी छिन् । उनको छोडपत्रमा अगाडि लेखिएको छ, ‘तिमीले परिवारका सबै सदस्यलाई मुखमै चुम्बन गर्यौ, तिम्रो मनपर्ने मूभी स्नो डग हो, तिम्रो मनपर्ने हिरो क्रिक क्यामरन हो, तिमीले मेरो हजुरआमाको मलामी जाँदा कालो स्विटप्याण्ट लगायौ, तिमीले चन्द्रमामा मान्छे पुगेको कुराको विश्लेषण गर्दा हावादारी कुरा उधृत गर्यौ’ आदि आदि । पत्रको अन्त्यमा भनिएको छ तिम्रो जिवन सुखद रहोस् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply