» » ९९ बर्षमा जन्माएको छोरो बेपत्ता

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


९९ वर्षको उमेरमा बाबु बन्दा भारतका रामजीत राघवलाई संसार नै जितेजस्तो लागेको थियो । पिण्डखाने बेलामा बाबु बनेपछि २०१० मा उनी इन्टरनेटको दुनियाँमा छाए ।

तर, अहिले उनको छोरा अर्कै कारणले समाचार बनेका छन् । करिव साढे ३ वर्षका उनका छोरा विक्रमाजीत ५ दिनदेखि हराएका छन् । रामजीतले छोरा हराएको सूचना सोनीपतमा रहेको प्रहरी थानामा दिएका छन् तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन ।
राघवले बताएअनुसार विक्रमाजीत केही दिनदेखि विरामी थिए । उनकी पत्नी शकुन्तलादेवी छोरालाई उपचारका लागि सोनीपत लिएर गएकी थिइन् । जहाँ उनी हराए । बुढेसकालमा जन्मिएको छोरा हराएपछि राघवको होसहवार उडेको छ ।
सन् २०१० मा बाबु भन्दा उनले सबैभन्दा पाको उमेरमा बाबु बनेको कीर्तिमान बनाएका थिए । उनकी श्रीमती शकुन्तला भने ५० वर्षकी थिइन् । २०१२ मा फेरि उनी बाबु बनेर आफ्नै रेकर्ड तोडका थिए । जतिबेला उनको उमेर १ सय २ वर्ष भइसकेको थियो । यद्यपि उनीसँग आफ्नो जन्ममितिको कुनै रेकर्ड छैन । उनको दोस्रो छोरा रणनीति करिव ९ महिनाको भएको छ । – एजेन्सीको सहयोगमा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply