» » भोगी भिक्षुको भिडियोले हंगामा (भिडियोसहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


भिक्षु भन्नासाथ धनसम्पत्ति, सुखशयल छाडेर ध्यान र धर्मकर्ममा लागेका त्यागी मानिसहरुको तस्वीर हाम्रो आँखा अगाडी आउँछ । तर, हालै सार्वजनिक एक भिडियोले भिक्षुहरुबारे तपाईको बुझाईलाई गलत सावित गरिदिने छ ।

हालै युट्युवमा पोष्ट गरिएको एक भिडियोमा थाइल्याण्डका दुई भिक्षुहरु निजी बिमानमा चढेर आकाशमा संगीतको आनन्द लिइरहेको देखिन्छ । उनीहरुले स्टाइलिस सनग्लास लगाएका छन भने वायरलेस हेडफोनमार्फत् संगीतको आनन्द लिइरहेका देखिन्छन् ।

२ मिनेट ४७ सेकेण्ड लामो भिडियो यूट्युवमा सार्वजनिक भएपछि दुई भिक्षुमाथि छानविन सुरु भएको छ । विश्वको सबैभन्दा धेरै बौद्ध धर्मावलम्बी भएको थाइल्याण्डमा भिक्षुहरुको जिवनशैलीबारे बेलाबेलामा प्रश्न उठ्ने गरेको छ ।

शारीरिक सुख भोग, मदिरा सेवन लगायतका कारण गत वर्ष मात्र झण्डै ३ सयलाई भिक्षुलाई भिक्षुको पदवीबाट बर्खास्त गरिएको छ । युट्युवमा यो भिडियो पोष्ट भएपछि बिश्वभरबाट यसको आलोचना भएको छ । थाइल्याण्डको अफिस अफ नेसनल बुद्धिजमले भिडियोमा देखिएका भिक्षुबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
भिडियोमा भिक्षुहरुको आचरण बुद्ध दर्शन र जीवनशैली अनुकुल नभएको कार्यालयले जनाएको छ । भिडियोमा देखिनेहरु खान्तिथेम बिहारमा रहेका भिक्षुहरु रहेको भन्दै उनीहरुलाई यस्तो ब्यबहार नदोहोर्‍याउन चेतावनी दिइएको छ ।

भिडियो हेर्नस्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply