» » गजिनी नायिकाले गरिन आत्महत्या

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बलिउड नायिका जिया खानले आत्महत्या गरेकी छन् । उनले मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । निशब्द चलचित्रमा अभिताब बच्चनसँगै काम गरेकी २५ बर्षीया सुन्दरीले किन आत्महत्या गरेकी हुन् भन्ने तथ्य बाहिर आएको छैन् 
।gajini-heroine

पारिवारिक स्रोतका अनुसार उनी केही समयदेखि व्यक्तिगत कारणले डिप्रेशनमा थिइन् । बेलायतमा हुर्किएर भारत आएकी जियाले बलिउड यात्रा आरम्भ गरेकी थिइन् । कोठामै झुन्डिएको अवस्थामा सोमबार राति उनको शव फेला परेको हो ।

उनले गजिनीमा आमिर खान र हाउसफुलमा अक्षय कुमारसाग काम गरेकी थिइन् । क्यारियरकै सुरुवातमा ठूला स्टारसँग काम पाएकी उनी सम्भावना बोकेकी र सुन्दरी कलाकारको रुपमा चिनिन्थिन् । उनले ट्वीटर एकान्ट नफिसा खानको नामले बनाएकी छन् । उनी बलिउड प्रवेश गर्नुअघि यही नामले चिनिन्थिन् ।

करिब दुई हप्ता अघि उनले ट्वीटरमा ट्वीटरबाट बिदा हुने भनेर ट्वीट गरेक् थिइन् । उनको मृत्युको खबरले अभिताभ बच्चनसहितका ठूला कलाकारुहरुले आश्चर्य र दुःख प्रकट गरेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply