» » च्याउ खाएपछि अधवैँशेले काटे आफ्नै लिंग

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


अखाद्य च्याउ खाएर बेहोसी बनेपछि अमेरिकामा एक व्यक्तिले आफ्नै लिंग काटेका छन् । अमेरिकाको मिचिगनस्थित एक विद्यालय बाहिर लिंगको केही भाग काटेर चुँडिएको र खुट्टाभरी रगत लतपतिएको अवस्थामा एक निर्वस्त्र मानिसलाई प्रहरीले फेला पारी उद्धार गरेपछि यस्तो रहस्य खुलेको हो । ४१ वर्षे ती पुरुष अर्धबेहोसी अवस्थामा रोइकराइ गरिरहेको अवस्थामा स्थानीय विद्यालयका कर्मचारीले खबर गरेपछि प्रहरी आएर ती व्यक्तिलाई उपचारको लागि अस्पताल लगेको थियो ।

ओहियोस्थित कोलम्बसका बासिन्दा रहेका ती व्यक्तिको मंगलबार बिहान साथीलाई भेट्न आउँदा च्याउ किनेर खाएका अनुसन्धानपछि पत्ता लागेको छ । उनमा मानसिक समस्या तथा लागु औषध सेवन गर्ने लत समेत नरहेको र च्याउमै कुनै विषाक्त वा नसालु पदार्थ रहेको आशंका गरिएको अनुसन्धान अधिकारीहरुले बताएका छन् । ती व्यक्तिको अहिले उपचार भैरहेको र उनको अवस्थामा सुधार आइरहेको बताइएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply