» » यौन सम्बन्धि एघार रोचक तथ्य

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


अमेरिकाको राष्ट्रिय सर्भे कम्पनीले मानिसहरुको यौन सम्बन्धका विषयमा एक विस्तृत तथा महत्वपूर्ण सर्भेक्षण गरेको छ । जसबाट निकै रोचक तथा अनौठा खालका नतिजा समेत बाहिर आएका छन् । सर्भेक्षणको नतिजालाई समावेश गरी एक किताब समेत प्रकाशित भएको छ, जसको नाम व्हाट वुमेन्स वान्ट : एडभेन्चर इन साइन्स अफ फिमेल डिजाएर राखिएको छ ।

यो सर्भेक्षण तीन उमेर समूहमा गरिएको थियो । पहिलो २५ देखि ३०, दोश्रो ३१ देखि ४५ र तेश्रो ४६ भन्दा माथि । झण्डै १० हजार मानिसमा यो सर्भेक्षण गरिएको थियो । यौन सम्बन्ध, प्रेम सम्बन्ध, दाम्पत्य जिवन, लगायतका विषयमा सहभागीलाई प्रश्न सोधिएको थियो । सर्भेक्षणबाट यौन सम्बन्धि विषयमा केही त्यस्ता तथ्य समेत सार्वजनिक भए जो सुन्दा पनि पत्यार लाग्दैन किनकी प्राप्त नतिजाभन्दा हाम्रेा सोचाइ ठ्याक्कै उल्टो हुने गरेको छ । सर्भेक्षणबाट प्राप्त यौन सम्बन्धि केही रोचक तथ्य निम्न छन् :

    पुरुषमा भन्दा महिलामा यौनइच्छा बढि हुन्छ । तथापि उनीहरुले सुरुमा यो प्रकट गर्न संकोच मान्छन् ।

    विवाहले मान्छेको आयू बढाउँछ । विवाहपछि हुने नियमित यौन सम्पर्कलेमानिसको मन शान्त हुनुका साथै मान्छे शारीरिक रुपमा पनि स्वस्थ बन्दछ, जसले

स्वभाविक रुपमा मान्छे बढि बाँच्छ ।

    अविवाहित मानिसको क्यान्सरका कारण मृत्यु हुने खतरा बढि हुन्छ ।अविवाहितलाई खासगरी फोक्सो, स्तन तथा प्रोस्टेट ग्रन्थीको क्यासर बढि हुने

गर्छ ।

    यौनिक रुपमा सक्रिय मानिसहरुमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनैसुरक्षाका उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।

     मृत्युको बारेमा बढि सोचिरहने पुरुषले बढि बच्चा जन्माउने इच्छा व्यक्त गर्छ ।

     गर्भनिरोधक चक्की खाने महिलाहरुको पिसाबबाट निस्कने ओस्ट्रोजन हर्मोनलेखाद्य श्रृंखला तथा खानेपानी समेत दुषित गर्नसक्छ । यो हर्मोनले विशेष प्रकारको क्यान्सरलाई बढावा समेत गर्ने बताइन्छ । विश्वमा सबैभन्दा बढि गर्भनिरोधक चक्कीको सेवन १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढिअसुरक्षित यौन सम्पर्क हुने गर्छ । पति पत्नीबीचको सम्बन्ध गाढा तथा आत्मिय बनाइराख्न नियमित सम्भोग अत्यावश्यक हुन्छ ।

    श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् भनेलोग्नेले आफुमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।

     नियमित यौन सम्पर्क राख्नाले मुटुरोग, उच्च तनाव, मधुमेह जस्ता रोगकोरोकथाममा सहयोग पुग्छ ।

     धेरैले सोँछन् कि लिंगमा हाड हुँदैन त्यसैले यो भाँचिदैन । तर यसो होइन यदि लिंगलाई जोडसँग मोडियो लिंगको मांसपेशी टुट्नसक्छ, जसलाई लिंग भाँचिएको भनिन्छ । यसरी लिंग भाँचियो भने त्यसको उपचार गरीपहिलेको अवस्थामा ल्याउनु प्रायः असम्भव नै हुन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply