» » एक बोतल विर्य दिएर प्रेम प्रस्ताव

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


गुलाबको फूल, राम्रा राम्रा उपहार तथा प्रेमपत्र समेत दिएर आफ्नो मनको मायालुलाई प्रेमप्रस्ताव राख्ने गरेको त देखेसुनेकै कुरा हो । तर चिनमा भने एक जना युवकले एक युवतीलाई बोतलमा आफ्नो विर्य दिएर प्रेम प्रस्ताव राख्ने असफल प्रयास गरेका छन् । विचरा ती युवक आफुले मन पराएकी केटीबाट प्रेम पाउन त असफल भए नै, उल्टै झण्डै २६ हजार रुपैयाँ जति जरिवाना पनि तिर्नुपर्यो ।semen
२२ वर्षका गोउ वेनले १९ वर्षकी जेंग लिनलाई निकै मन पराउँथे । तर उनले लिनसामु त्यो कुरा व्यक्त गर्न सकिरहेका थिएनन् । के उपहार दिएर लिनलाई आफ्नो असल प्रेमको परिचय दिउँ भन्ने उनलाई लागिरहेको थियो । त्यसैबीचमा उनलाई एउटा जुक्ति फुर्यो । उनले लिनलाई मुखमा लगाउने क्रिम भन्दै बोतलमा आफ्नो विर्य राखेर उपहार दिए ।
लिनले पनि क्रिम नै होला भनी त्यो मुखमा दलिन् । तर जब त्यसबाट अलि नमीठो गन्ध आयो उनले ‘के हो यो ?’ भनेर सोधिन् । गोउले पनि आफ्नो मनको कुरा भन्ने उपयुक्त मौका आएको सम्भिmएर सत्य कुरो भनिदिए ।
गोउले आफ्नो मनको प्रेम प्रकट गर्ने सबैभन्दा असल उपाय विर्यको उपहार हुने ठानेका थिए । तर कुरो उल्टो भयो । क्रिम भन्दै विर्य दिने गोउको प्रेमप्रस्ताव स्विकार्नुको साटो लिनले गोउलाई गालीगलौज गर्दै स्थानीय अड्डामा खबर गरिन् । उनलाई पक्राउ गरियो । पछि गोउले यस घटनाप्रति माफी माग्दै लिनलाई झण्डै ३ सय डलर क्षतिपूर्ति दिन राजी भएपछि उनलाई छोडियो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply