» » नांगिन नदिएको विरोधमा महिलाहरुको नांगो जुलुस (फोटोफिचर सहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

टपलेस बनेको आरोपमा तिनजना महिलाहरुलाई पक्राउ गरी मुद्दा चलाइएको विरोधमा महिला अधिकारकर्मीहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । अफि्रकी मुलुक टयुनिसियामा अश्लीलताको आरोपमा पक्राउ गरिएका तिन जना महिलाहरुमाथि मुद्दा चलाइएको विरोधमा महिला अधिकारवादी संस्था फिमेनका कार्यकर्ताहरुले फ्रान्सको पेरिस स्थित टयुनेसियाली दुताबास अगाडि टपलेस प्रदर्शन गरेका हुन् ।

फिमेन समूहका तिन जना कार्यकर्ताहरु टयुनेसियाको न्यायालय बाहिर प्रदर्शनका क्रममा अघिल्लो महिना पक्राउ परेका थिए । ती मध्ये दुइ जना फ्रान्सेली र एक जर्मन हुन् । उनीहरुले त्यसरी प्रदर्शन गर्नुको कारण पनि आखिर त्यस्तै थियो । एक जना टयुनेसियाली महिलाले अनलाइनमा अर्धनग्न भएको आरोपमा पक्राउ गरिएपछि त्यसको विरोधमा उनीहरु न्यायालय अगाडि प्रदर्शनमा उत्रिएका थिए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply