» » महिला सैनिकले नांगिएर उपद्रो गरेपछि………….(फोटोफिचर सहित

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सैनिक पेशा भनेकै कडा अनुशासनको पेशा हो । यदि कसैले अनुशासनको घेरा नाघ्छ भने उसलाई जंगी नियम लाग्छ । तर यस्तो कडा जंगी नियमको बेवास्ता गर्दै महिला सैनिकहरुले अर्धनग्न भएर बन्दुक तेर्साउँदै पोज दिन पछि परेनन् ।

अर्धनग्न भएर बन्दुक सहित तस्वीर खिचाउने महिला सैनिक नेपालका भने होइनन् । हालै इजरायलका केही महिला सैनिकले अर्धनग्न भएर निकै उत्तेजक तस्वीर खिचाई फेसबुकमा पोष्ट गरेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।

फेसबुकमा राखिएका मध्ये एक तस्वीरमा ती महिला सैनिकहरुले केवल सैनिक हेलमेट लगाएको र आफ्ना वक्षस्थल एक झोलाले छोपेको देखिन्छ । अर्को तस्वीरमा उनीहरु पछाडिपट्ट िफर्केर टपलेस भएका छन् र नितम्बमा बन्दुक झुण्डाएका छन् ।
यी महिला सैनिकहरुले ब्यारेकको एक कोठाभित्रै रमाइलो गर्ने क्रममा यस्तो मात्तिएर तस्वीर खिचाएको हुनसक्ने अनुमान गरिएको छ । इजरायली समाचार साइट वालाका अनुसार ती महिलाहरु नवप्रवेशी महिला सैनिक हुन् ।


इजरायली सेनाले महिला जवानहरुको यस्तो गतिविधि असभ्य व्यवहार भएको बताउँदै उनीहरुलाई अनुशासनको कारवाही गरिएको बताइएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply