» » नाठोसँग सुत्दा टुप्लुक्क लोग्ने आएपछि…..(फोटोफिचर र भिडियो सहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एक विवाहित महिला आफ्नो लोग्ने घरबाहिर गएको मौका पारेर घरमा अर्को केटा (नाठो) लाई बोलाइन् । ती महिला र उनको त्यो कामचलाउ केटाबीच कोठाभित्र रासलिला चलिरहेको थियो । उनीहरु साँच्चीकै स्वर्गमा पुगेको अनुभुति गरिरहेका थिए । तर ठ्याक्कै त्यहीँबेला घरमा ती महिलाको लोग्ने आइपुग्यो । अनि के भयो होला ? आफै कल्पना गर्नुहोस् ।
ब्राजिलमा घटेको यो घटनाको निकै रोचक भिडियो अहिले सार्वजनिक भएको छ । जहाँ अर्काकी स्वास्नीसँग ओछ्यान तताइरहेको मान्छे अकस्मात महिलाको श्रीमान घरमा आएपछि कसरी तेश्रो तलाको झ्यालबाट भाग्न प्रयत्न गर्छ भन्ने देखिएको छ ।

साँच्चीकै नाटकीय छ घटना । तेश्रो तलाको कोठाभित्र श्रीमान र श्रीमतीबीच झगडा परिरहेको छ ।

यो शर्ट कसको हो ? श्रीमानले सोध्छ । श्रीमतीले डर र रिस मिसिएको भावमा त्यो शर्ट झ्यालबाट बाहिर फ्याँकिन् । तल सडकमा जम्मा भएको भिडमाथि शर्ट खस्छ । भिड झनै उत्तेजित हुन्छ ।
भित्र लोग्नेस्वास्नीको झगडा मच्चिरहेको थियो । त्यहीँबेला झ्यालको बाहिर एकजना मानिस देखियो । सरीरको माथिल्लो भागमा कुनै लुगा नलगाएको त्यो मानिस हतासमा थियो । त्यो मान्छे निकै बुद्धिमान रहेछ । उसले टिसर्ट लगायतका लुगाको डोरी बनाएर कँस्यो र सोही डोरीमा झुण्डिएर तल ओर्लिन थाल्यो । त्यो मान्छे एकतला माथिको झ्यालमा आएर केहीबेर रोकियो । तल सडकमा भिड बढ्दै थियो र मानिसहरु चिच्याइरहेका थिए । त्यतिबेलासम्म उद्धार कर्मचारी पनि गाडी लिएर आइसकेका थिए । तर त्यो मान्छे पहिलो तलाको झ्यालनेरबाट फुत्त हाम फाल्यो । तल भुइँमा आएपछि एकचोटी माथि तेश्रो तलाबाट हेरिरहेका लोग्नेस्वास्नीलाई हात हल्लायो, अनि फेरि त्यहाँ जम्मा भएको भिडलाई पनि हात हल्लायो र त्यहाँबाट सुइँकुच्चा ठोक्यो । उता ती झगडा गरिरहेका लोग्नेस्वास्नीले त्यसपछि के गरे थाहा पाउन सकिएन ।
भिडियोका लागि यहाँ हेर्नुहोस्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply