» » देवरसँग विवाह ! पति परे जिल्ल !!

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

परस्त्रीसँग पतिको सम्बन्ध रहेको विषयलाई लिएर उत्पन्न विवादपछि घर छाडेकी भाउजूसँग देवरले बिहे गरेको सुन्दा अनौठो लाग्न सक्छ ।  भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत निवासी ३५ बर्षकी आशाकुमारी साह तथा विराटनगर उपमहानगरपालिका १२ बस्ने ३० बर्षका विकास साहबीच स्थानीय भगवती मन्दिरमा भएको बिहे अहिले चर्चाको विषय बनेको छ । उनीहरु नातामा देवर भाउजु पर्छन् । एक महिनाअघि मात्र विकासका सहोदर दाजु विशालसँग आशाको बिहे भएको थियो । बिहे भएको १०/१५ दिनपछि नै आशाले पति विशालको अर्कै युवतीसँग गहिरो प्रेम सम्बन्ध रहेको थाहा पाएकी थिइन् । पति विशाललाई निक्कै सम्झाउने प्रयास गरे पनि असफल भएपछि आशा घर छाडेर माइत बस्दै आएकी थिइन् ।

यसैबीच, देवर विकासले आशासँग बिहे गर्ने प्रस्ताव उनको अभिभावकसमक्ष पठाउका थिए । सो प्रस्तावमा आमाबुबा सहमत भएपछि शनिबार राजविराजस्थित भगवती मन्दिरमा दुबैबीच बिवाह सम्पन्न भएको राजधानी दैनिकमा खबर छ । विशाल विवाहमा अनुपस्थित रहेपनि उनका आमा बुबा भने विवाहमा उपस्थित थिए । भाउजूको व्यवहारबाट आफू निकै प्रभावित भएकाले दाजुसँग सम्बन्ध बिगि्रए पनि आफूले बिहे गर्ने इच्छा देखाएको र सो पूरा भएकामा निकै खुसी लागेको विकासले प्रतिक्रिया दिएका छन् ।
यता, आशाले विशालको चालचलन राम्रो नभएको तथा परस्त्रीसँग सम्बन्ध रहेकाले उनलाई त्याग गरेको बताइन् । विकासको व्यवहार र चालचलन राम्रो भएकाले बिहेको प्रस्ताव स्विकारेको जनाउँदै आशाले भनिन् ‘विकाससँग आफ्नो बैबाहिक सम्बन्ध सुमधुर रहनेमा ढुक्क छु ।’

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply