» » मंसिरमा चुनाव हुनेमा आशंकाः थापा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


१६ जेठ, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी मंसिरमा संविधानसभाको निर्वाचन हुनेमा आशंका व्यक्त गर्नु भएको छ ।

अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएको साढे दुई महिना बितिसक्दा सम्म पनि चुनावको मिति घोषणा गर्न नसक्नु, निर्वाचन सम्बन्धी ऐन तथा कानुन बन्न नसक्नु, चार दलको सिन्डिकेट कायम रहनु र आन्दोलनरत दललाई सहमतिमा ल्याउन नसक्नुले मंसिरमा चुनाव हुनेमा आशंका उत्पन्न भएको उनको भनाई थियो ।

भैरहवामा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले निष्पक्ष र धाधलीरहित निवाचन सम्पन्न गर्न चार दलिय समिति खारेज हुनु पर्ने बताउनुभयो । उहाँले आगामी चुनावमा सनातन हिन्दु धर्म र राजतन्त्र सहितको प्रजातन्त्रसहितको एजेण्डा लिएर जाने बताउनु भयो ।

मुलुकका चार शक्तिप्रति जनताको व्यापक बितृष्णा जागेको उल्लेख गर्दै थापाले आगामी निर्वाचन पछि राप्रपा नेपाल शक्तिको रुपमा उदय हुने दावी गर्नुभयो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply