» » चर्चा पाउन केटीको घिनलाग्दो काम आफैले बनाएको भिडियो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मान्छेले चर्चा कमाउन के सम्म गर्दैन ? अहिले त अझ इन्टरनेट चर्चा कमाउने सजिलो थलो बनेको छ । फेसबुक तथा यूट्युव लगायतका साइटहरुमा पोष्ट गरिने सामाग्रीहरु लाखौँले हेर्छन् । त्यसैले चर्चित हुनका लागि मान्छेहरुले इन्टरनेटमार्फत अनौठा करतूत सार्वजनिक गर्छन् ।
हालै यस्तै अनौठो तर घिनलाग्दो भिडियो इन्टरनेटमा खुबै चर्चित बन्यो । जियोवान्ना प्लावमन नामकी युवतीले फेसबुक तथा ट्विटरमा राखेको आफ्नै भिडियो साँच्चीकै घिनलाग्दो थियो । उनले महिनावारी भएको बेला लगाएको प्याड मुखले चुसेर सफा गरेको दृश्य अपलोड गरेकी थिइन् ।girl1रगतले भिजेको प्याड मुखले चुसेर सफा गरेको भिडियो राख्नेबित्तिकै ट्विटरमा उनलाई फलो गर्नेहरु एकाएक ९ हजार पुगे भने उनको फेसबुक पेज मन पराउनेको संख्या २ लाख नाघे । यूट्युव मा पनि यो भिडियोले उत्तिकै चर्चा पयो । यद्यपि अश्लील तथा घिनलाग्दो भएको भन्दै फेसबुक र यूट्युवले यो भिडियो हटाइसकेका छन् ।
कतिपयले ती केटीले साँच्चीकै महिनावारीको रगतले भिजेको प्याड चुसेको हो भनेका छन् भने कतिपयले टमाटर सस तथा रातो रंगको कुनै तरल पदार्थमा प्याड भिजाएर रगत जस्तै पारी चुसको र मानिसलाई बेवकुफ बनाएको दाबी गरेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply