» » पेनकिलर खाने पुरुषको यौन उत्तेजनामा गडबडी…

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नियमित रुपमा दुखाइ कम गर्ने औषधि पेन किलर खाने पुरुषमा यौनिक समस्या देखिने सम्भावना अत्यधिक रहने र त्यस्ता पुरुषमा लिंग उत्तेजित हुनमा समस्या पैदा हुने पछिल्लो अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार पेनकिलर खाने पुरुषमा उत्तेजनाको गडबडी अर्थात् इरेक्टाइल डिस्फङ्सनको समस्या बढ्ता हुने गरेको छ ।
स्पाइन नामक जर्नलमा छापिएको खबर अनुसार कम्तिमा ४ महिनासम्म उच्च डोजमा ओपिओइड्स पेनकिलर खाएका पुरुषमध्ये १९ प्रतिशतमा यस्तो उत्तेजनाको समस्या देखिएको छ । यस्तो पेनकिलर नखाने केवल ७ प्रतिशतमा मात्र यौन उत्तेजनाको समस्या भेटिएको शोधकर्ताहरुको भनाइ छ । त्यसैले पेनकिलरको नियमित सेवनले यौन उत्तेजनाको गडबडीलाई ५० प्रतिशतले बढाउने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।
अमेरिकाको आरेगन स्वास्थ्य तथा विज्ञान विश्वविद्यालयका शोधकर्ताहरुले ११ हजार जना पुरुषमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । उमेर बढ्दै जाँदा यौन उत्तेजनामा अनियमिता हुने समस्या पनि बढ्ने उनीहरुको भनाइ छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply