» » ब्वाई फ्रेण्ड हुदाहुदा पनि भर्जिन छु भन्ने नेपाली नायिका हेर्नुस अन्तरबार्ता भिडियो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


मोडर्न र ओपेन भइसक्यो कि कति देखाउने र कति छोप्ने मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ  र मोडलिङमा आउनुको एउटै अर्थ हो आफूलाई एक्सपोज गर्न तयार हुनु । मलाई लाग्दैन, सांस्कृतिक भेष भूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन ।

आज मोडलिङमा कहीँ -कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ ।

नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि, गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।

फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन ।आजसम्म मेरा ४ र ५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालकै एकजना सेलीब्रेटी मेरा प्रेमी छन् अनि तपाँई आफै भन्नुहोस न ६ वटा ब्वाई फ्रेण्ड बनाएको एउटा केटीले भर्जिन अर्थात सेक्स नै गरेको छैन भन्दा कसले पत्याउछ । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म सतिसावित्रीको ढोङ गर्ने महिला होइन । प्रेम र यौनजस्ता मान्छेका आधारभूत आवश्यकताबारे किन झुट बोल्नुपर्‍यो र ?सेक्स विफोर म्यारिज अर्थात विवाहभन्दा पहिले सेक्स खराब कुरा होइन । तर, सेफ सेक्स जरुरी छ । शरीर म्यान्टेन गर्न हरेक दिन सेक्स गर्योभने राम्रो हुने रहेछ भन्ने उदाहरण म पनि एउटा हो । म अझ एउटा कुरा के भन्छु भने जो सुकै महिला बिबाह अगाडी भर्जिन हुदिनन् तर, धेरै पुरुष चाँही हुनेगर्छन । यही कारणले नै डिभोर्स बढ्दै गएर समाजमा असल परिवारको निर्माण हुन सकेको छैनन नि ।धरानको नास्ट कलेजबाट मैले बिए सकाएको धेरै वर्ष भयो बाँकी भने पढ्न सकिन । मोडलिङ क्षेत्रमा आएको ८ वर्ष जति नै भयो । मोडलिङमै रमाएकीले मलाई फिल्ममा जाने रहर छैन । मोडलिङ गरेको पैसाले मेरो पकेटखर्च मात्रै पुग्छ र बिन्दास नै छ । म मोडलिङमा पैसा कमाउन आएको होइन, नाम कमाउन आएको हुँ । तर, मलाई थाहा छ अबको पाँच-दस वर्षपछि मोडलिङ नाम र दाम प्रशस्त भएको क्षेत्र हुनेछ ।

पुरा भिडियो तल हेर्नुहोस् (Watch Video Click down.....

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply