» » महिलाको आँशुले मार्छ पुरुषको उत्तेजना

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एक नयाँ अध्ययनले पुरुषको यौन उत्तेजना निस्तेज पार्नका लागि महिलाको आँशु महत्वपूर्ण हतियार रहेको तथ्य पत्ता लगाएको छ । इजरायलको वेजम्याजन इन्स्टिच्युट अफ साइन्सका स्नायु विशेषज्ञ नोआम सेबेलका अनुसार महिलाको आशुमा एक रासायनिक सिग्नल हुन्छ जसले पुरुषमा यौन उत्तेजना तथा सेक्स हर्मोन टेस्टेस्टेरोनको मात्रा घटाइदिन्छ ।

अध्ययनको क्रममा पुरुषरुलाई छुट्टाछुट्टै महिलाको गालामा आँशु र सलाइन पानी राखेर सुँघ्न दिइएको थियो । त्यसक्रममा जुन महिलाको गालामा आँशु राखेर पुरुषलाई सुँघ्न दिइयो ती महिलालाई पुरुषहरुले कम आकर्षक ठाने । अर्थात् गालामा आँशु राखिएका महिलाहरुप्रति पुरुषको आकर्षण र उत्तेजना गालामा सलाइन रहेका महिलामा भन्दा निकै कम पाइयो ।

आँशुको गन्ध सुँघेका पुरुषमा यौन उत्तेजना निकै घटेको तथा यौन उत्तेजनाका लागि जिम्मेबार मानिएको मस्तिष्कको भाग कम सक्रिय बनेको पाइएको शोधकर्ताको भनाइ छ । यो अध्ययन प्रारम्भिक रहेको र यसले यौन तथा मनोवैज्ञानिक अध्ययनका लागि थप मार्ग प्रसस्त गरेको शोधकर्ता बताउँछन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply