» » पत्रकार सम्मेलनमै महिलाले कपडा उतारेपछि…

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


दक्षिण क्यारोलिनास्थित एक हलमा पत्रकार सम्मेलन चलिरहेको समयमा एक महिलाले आफ्नो कपडा उतारेर निर्वस्त्र हुने प्रयत्न गरेकी छिन् । शिक्षा सम्बन्धी पत्रकार सम्मेलन चलिरहेको समयमा महिलाले आफ्नो कपडा उतारेर हलमा प्रवेश गर्ने प्रयास गरेपछि सम्मेलनलाई सम्बोधन गरिरहेका अतिथि र सुरक्षाकर्मी समेत अचम्ममा परेको समाचार सार्वजनिक भएको हो ।

स्थानीय एक टेलिभिजनले पत्रकार सम्मेलन चलिरहेकै बेला महिलाले आफ्नो ब्याग भूईंमा फालेर कपडा उतार्दै सम्मेलनको माझमा जाने प्रयत्न गरेकी बताएको जनाइएको छ । तर, महिला निर्वस्त्र हुनुअघि नै त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए ।

यु–ट्युवमा समेत उक्त दृष्य देख्न सकिन्छ । ३९ वर्षीया मोनिका डिक्सन नामक ती महिलाले त्यस्तो हरकत किन गरिन् भन्ने विषयमा भने केही खुल्न नसकेको जनाइएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply