» » पहाड फोडेर निस्कियो यस्तो ज्योती, भगवान् भएको आशंका…(फोटोफिचर)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यो संसार गज्जबको छ । हामीले समय-समयमा विचित्रका घटनाहरू देख्न र सुन्न पाउने गर्छौ । हामीले विश्वास नै नगरेका घटनाहरू विश्वास गर्नै पर्ने घटना बनेर हामीसामू देखिन्छन् वा सुनिन्छन् । प्रकृतिको नियम पनि यस्तै छ सायद बेला-बेलामा नयाँ नयाँ घटना र यथार्थले हामीलाई चकित पारिनै रहेको हुन्छ ।
Between_a_rock_and_a_shard_placeयस्तै, एक अर्को आश्चर्य भेटिएको छ अमेरिकाको क्यालिफोर्नियाको पेफिएर बिचमा । पेफिएर बीचमा रहेको एक पहाडमा देखिएको दृश्यले सबैलाई चकित बनाएको छ । प्रत्येक वर्षको केही हप्तामात्र देखिने यो दृश्यले सबैलाई चकित पार्ने गरेको छ ।
बिचमा रहेको उक्त पहाडमा रहेको एउटा प्वालमा एउटा यस्तो प्रकाश देखिन्छ जुन देखेर सबै आश्चर्यमा पर्ने गरेका छन् । उक्त पहाडमा देखिएको उक्त दृश्य भगवान् उपस्थिती हो भन्ने पनि धेरै छन् । सामान्य रूपमा हेर्दा अचम्म लाग्ने यो दृश्य सायद कुनै दैवी शक्तिको प्रभाव हो भनेर धेरैले विश्वास गरेका छन् ।
तर, विज्ञहरूले भने यो कुनै भगवान् नभइ यो सूर्य अस्ताउँदा देखिएको दृश्य मात्र भएको बताएका छन् । उनीहरुले सूर्य अस्ताउने बेला यस्तो दृश्य देखिने बताउँदै पानीको छालको परावर्तनको कारण यस्तो दृश्य देखिएको दावी गरेका छन् । उक्त दृश्य देखिने पहाडको त्यो प्वाल २० वर्गफिटको रहेको बताइएको छ ।
यी तस्विरहरू फोटोग्राफर मार्क ब्रोडकिनले लिएका हुन् । मार्क ब्रोडलिनले यस्तो दृश्य निकै बिरलै देखिने बताउँछन् । उनले सूर्यको किरण र त्यसको परावर्तनका कारण देखिएको यस्तो दृश्य देख्न पाउनु पनि भाग्यकै कुरा हो ।
हेरौ उक्त अद्भुत दृश्यहरू तस्विरमा…


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply