» » रक्सी खाएर रिस उठेको झोकमा आफ्नै लिंग कैंचीले काटेपछी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पियक्कडहरुले मदिरा पिएर बिभिन्न ठाँउमा ताण्डप मच्याएको त हामी सबैले देखे सुनेका नै छौँ । तर मदिराकै तालमा घटेको यो घटना भने सायदै तपाई कसैले सुन्नु भएको होला । ताईवानका एक ४६ बर्षिय ब्यक्तिले मदिरा पिएर गर्लफ्रेन्डसँग झगडा पर्दा रिसको झोकमा कैचिँले आफ्नै लिङ्ग च्वाट्टै पारेका छन । ताईवानको जिलोग शहरका ति अधबैँसेले गर्लफ्रेन्डसँग झगडा परेपछि मदिराको तालमा कैँचिले आफ्नै लिङ्ग काटेका हुन । ति अधबैँसेले लिङ्ग काट्दा उनकी गर्लफ्रेन्ड पनि त्यहि थिईन । गर्लफ्रेन्डले रोक्ने प्रयास गर्दा उनले आँफुलाई रगताम्य पारिसकेका थिए । मानव शरीरको अति संबेदनशिल अङ्ग लिङ्ग नै कैँचीले च्वाट्टै पारेका ति अधबैँसे निकै शख्त घाईते भएका थिए ।

अधबैँसेले लिङ्गको आधा भन्दा बढि भाग कैँचीले काटेका छन । घटनापछि हतार हतार उनकी गर्लफ्रेन्डले उनलाई अस्पताल पु¥याएकी थिईन । तर धेरै रगत बगेका कारण उनी कोमामा पुगिसकेका थिए । मदिराको तालमा आफ्नै लिङ्ग च्वाट्टै पारेको उनि आँफैलाई पत्यार लाग्दैन । डाक्टरहरुले भने उनको लिङ्ग पुनः प्रत्यारोपण गर्न मिल्ने बताएका छन । हाल उनको अवस्था सुधारोन्मुख छ, र उनि कोमाबाट बाहिर आईसकेका छन । लिङ्ग च्वाट्टै पारेको यो पहिलो घटना भने होईन । यस अघि अमेरिकाको क्यालिफार्नियामा २०१२ जुन महिनामा यस्तै घटना घटेको थियो । क्यालिफोर्नियाका एक पियक्कडले बेहोसीको तालमा आफ्नै लिङ्ग काटेका थिए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply