» » राम कृस्ण ढकाल फेरी रोड आउने लक्ष्यण

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपाली सुगम संगितका चर्चित गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा परेको छ । ढकालको घर लिलामीका लागि ललितपुरको एक सहकारीले आज ३५ दिने सुचना प्रकाशित गरेको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋणको सावाँ, ब्याज र अतिरिक्त ब्याजको रकम पटक–पटक ताकेता गर्दा समेत नबुझाएपछि धितोमा रहेको घरसहितको जग्गा लिलामी गर्ने सुचना कान्तिपुर दैनिकमा छापिएको छ । गायक ढकालकी श्रीमती निलम शाह ढकालले उक्त सहकारीबाट ऋण लिएकी थिइन् । श्रीमतीको नाममा निकालिएको ऋणको व्यक्तिगत जमानत ढकाल आफैले दिएका थिए । स्रोतका अनुसार ढकालले उक्त सहकारीबाट झण्डै दुई करोड ऋण लिएका थिए । ऋणको धितो रहेको ललितपुर जिल्ला स्थीत सैवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४, २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर लिमामीका लागि सहकारीले आगामी जेठ २३ गतेको मिति तोकेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply