» » चलचित्र महोत्सवमा नायीकाहरुले यसरी गरे आफ्नै बेइज्जत..(फोटो फिचर)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA




फ्रान्समा जारी क्यान्स चलचित्र महोत्सव अब अन्त्य तिर आइसकेको छ। २६ मे सम्म जारी रहने यो चलचित्र महोत्वसमा संसार भरि कलाकार आइपुगे। देश-विदेशका कयौं चलचित्रहरु प्रदर्शन गरियो।यसपटको क्यान्स नायीकाहरुको उटपट्याङ हर्कतका कारण पनि चर्चित रह्यो

चर्चित फेशन डिजाइनरका लुगा लगाएर महिला कलाकारहरुले ठुलै हंगामा मच्चाए।

अमेरिकी नायीका इभा ज्याकलिन देखी रोजेरियो डासन सम्मले लुगाकै कारणले चर्चा कमाए ।
हुन त यो पहिलो चलचित्र महोत्सव होइन् जहाँ नायीकाहरु विभिन्न बहानाले बेइज्जत भए र उनिहरुलाई यसपनि चर्चा आऊने अवसर जुराइदियो। कसैले सर्वाङग देखिने लुगा लगाएका थिए भने कसैले लुगा लगाउने ढङग पुर्याएका थिएनन् । राम्रा लुगा लगाएर हेर्नै नहुने जुत्ता लगारने सेलेब्रेटि पनि देखिए।
यहाँ क्यान्स चलचित्र महोत्सवमा देखिएको नायीकाहरुको कर्तुता समावेश गरिएको छ..

फोटो फिचर हेर्नुहोस स्लाइड मा ….


(Watch Video Clip- पुरा भिडियो तल हेर्नुहोस्)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply