» » कपालको पनि लिलामी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यदि तपाइँ २७ इन्च लामो भर्जिन केश को खोजीमा हुनुहुन्छ भने तपाइँको लागि खुसीको खबर छ । अमेरिकाकाको न्युयोर्कमा बस्ने एक २७ वर्षका पुरुषले आफ्नो २७ इन्चको कुमारी कपाल बेच्न लागेका छन् । क्रेइगलिष्ट वेबसाइट मार्फत उनले आफ्नो कपाल लिलामीमा राखेका छन् । शत प्रतिशत भर्जिन अर्थात् कुमारी रहेको उनको कपालको भाउ पनि उतिसारो चर्को छैन, मात्र ६ सय डलर । उनको दाबी छ की त्यो लामो तथा कालो कपाल चानचुने होइन विशेष भर्जिन हो ।

भर्जिन यो मानेमा की उनको कपाललाई जन्मेदेखि अहिलेसम्म कैँची तथा ब्लेड वा छुराले संसर्ग गर्न पाएको छैन । अर्थात् उनले जन्मेदेखि अहिलेसम्म कपाल काटेका छैनन् । न त मेहेन्दी वा कुनै रङ दलिएको छ, न त केमिकल नै हालिएको छ उनको कपालमा ।

कपाल निख्खर कालो छ, चम्किलो छ । उनले आफ्नो कपालमा कहिल्यैपनि ड्रायरको प्रयोग गरेका छैनन्, न कि कर्ली वा सिधा पार्ने कोसिस । सामान्य रुपमा नुहाउने र मज्जाले घाममा सुकाउने गर्छन् उनी आफ्नो कपाललाई । ती व्यक्तिको दाबी अर्को पनि छ कि उनले अहिलेसम्म मदिरा तथा अन्य नशालु पदार्थ सेवन गरेका छैनन् ।

उनले आफ्नो कपालको सुरुवाती मूल्य ६ सय डलर तोकेका भएपनि यसको बढाबढबाट मनग्गे पैसा पार्ने योजनामा छन् । मोटो रकमको अफर नआएसम्म कपाल नबेच्ने मनसायमा पनि छन् उनी । उनी भन्छन्, ‘कपाल किन्न चाहनेले सम्पर्क गर्नुहोस्, कपाल कहिले काट्ने ? कहाँ काट्ने तथा कसरी काट्ने ? भन्ने कुराको स्वतन्त्रता तपाइँलाई हुनेछ ।’

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply