» » फेरी हुने भो साहरुख खानको काँधको सर्जरी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बलिउड किङ साहरुख खान यतिबेला आफ्नो व्यक्तिगत समस्याले पिडित छन् । उनको काँधमा समस्या बढ्न थालेपछि उनी चिन्तित देखिएका हुन् । ‘रा वन’ सिनेमाको छायांकनको क्रममा काँधमा चोट लागेपछि साहरुख पिडित बनेका हुन् । उनले उक्त समयमा नै काँधको सर्जरी गरेका थिए । तर अहिले फेरी किङ खानको काँधमा समस्या सुरु भएको छ ।

तर ‘चेन्नाई एक्सप्रेस’को छायांकन र आइपिएल खेल जारी रहेकाले पनि साहरुख आफ्नो पिडा सहन वाध्य छन् । यसकारणले पनि उनी काँधको सर्जरी गर्न लण्डन जान सकेका छैनन् ।

तर अब साहरुखले पिडालाई धेरै सहन नसक्ने निधो गरेका छन् । यसैले पनि उनी ‘जुलाई’ महिनामा लण्डन जाने निर्णयमा पुगेको बताइएको छ । काँधको सर्जरी नगरेको खण्डमा साहरुखलाई अझ धेरै समस्या झेल्नु पर्ने देखिन्छ । काँधको सर्जरी पश्चात साहरुखलाई १ महिना बेड रेष्ट गर्नुपर्ने हुन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply