» » रेखाले अब तिघ्रा नदेखाउने

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चलचित्र बिकास बोर्डको अध्यक्ष बन्नका लागि दौडधुप गरिरहेकी रेखा राजनीतिमा आउने सोचाइमा छिन् । यसैले पनि उनले चलचित्रमा भूमिका र पहिरन परिवर्तन गर्ने सोचाई राखेको वुझिएको छ । च्ययातिएको चप्पलले चल्ला जिन्दगी ?नायिका रेखा थापाले अब आफुले तिघ्रा देखाएर सिनेमामा काम नगर्ने बताएकी छिन् । रेखाले भनिन्, ‘म अब आफ्नो भूमिका र पहिरनमा परिवर्तन गर्छु ।’ छोटा पहिरनमा अंगप्रदर्शन गरेर चर्चित बनेकी नायिका थापाले २९ बर्षको उमेरमा आएर सारी तथा लामो पहिरन लगाउने सोचाईमा छिन् ।

चलचित्रको पर्दामा चिटिक्क र सुन्दर देखिएकी पनि कलाकारको पर्दा पछाडिको कथा बेग्लै हुन्छ । नायक नायिकाले लगाएको पहिरनको रहस्यबाट दर्शक बेखबर जस्तै हुन्छन् । एक चलचित्रको छायांकनको क्रममा नायिका रेखा थापाको चप्पलको रहस्य उदेक लाग्दो छ । चलचित्रको छायांकनका क्रममा विशेषगरी नायक तथा नायिका आफ्नो पहिरन आफै ल्याउने गर्छन् । अझ कलाकारको कपडा भाडामा ल्याएर फिर्ता नदिनु सिनेमा बनाउनेहरुको नियती नै हो ।

नायिका रेखा थापाले चलचित्र लंका को छायांकनको क्रममा लगाएको चप्पल सुपर ग्लुले टाल्दै लगाएको दृश्य दुखदायी थियो । रंगशालामा कालो स्यान्डल लगाएर पुगेकी रेखालाई चप्पल च्यातिएको थाहा पनि भएन छ । नाच्दा नाच्दा चप्पलको पछिल्लो भाग उक्किएपछि रेखाले एक स्पोर्ट व्याइलाइ सुपर ग्लुले टाल्न भनिन् । स्पोर्ट व्वाइले पनि जागर नै लगाएर रेखाको स्यान्डल टालिदिए । पर्दामा सुन्दर देखिएरै बिक्ने पेशा भएपनि नेपाली कलाकारले आफ्नो पहिरनमा खासै ध्यान दिएका हुदैनन् । झन निर्माणपक्षले कलाकारको पहिरनमा ध्यान नदिदा कलाकारहरु टालटुलमै काम चलाइरहेका हुन्छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply