» » अक्षर सुधार्न थाले डाक्टरले

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


१२ जेठ, काठमाण्डौं । सबैले बुझ्ने गरी अंग्रेजी ठूला अक्षरमा औषधिको नाम लेख्न अस्पताल प्रशासनले डाक्टरलाई निर्देशन दिएको छ । डाक्टरी अक्षर भन्नासाथ सामान्य व्यक्तिले बुझ्न सक्दैनन् भन्ने गरिन्छ । तेही भएर वीर अस्पतालका डाक्टरहरुले भने अक्षर सुधार्दै छन् ।

अस्पताल प्रशासनले बिरामीलाई दिने औषधिका नाम लेख्दा बुझिने गरी लेख्न डाक्टरहरुलाई निर्देशन दिएको हो । बिरामीको रिपोर्टकार्डमा औषधि खाने मात्रा र समय पनि नेपाली अक्षरमा स्पष्ट बुझिने गरी लेख्न डाक्टरलाई निर्देशन दिइएको नयाँ पत्रिकामा खबर छ ।

बिरामी र उनीहरुका आफन्तले औषधिको नाम र औषधि कम्पनी स्पष्टसँग बुझ्न सकून भनेर डाक्टरका अक्षरमा सुधार ल्याउन लागिएको अस्पतालले जनाएको छ । तीन महिनादेखि डाक्टरका अक्षर सुधार ल्याउन प्रयसा थालिएको वीर अस्पतलाका निर्देशक डा. बुलन्द थापाले जानकारी दिए । निर्देशनपछि सुधार हुँदै गएको उनले दाबी गरेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply