» » नर्सरीमा पढ्ने बालिका बलात्कृत बालिकाको पेटबाट निकालियो मैनबत्ती र बोतल (video)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बलात्कारमा परेर गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइरहेकी एक बालिकाको पेटबाट मैनबत्ति र प्लास्टिकका बोतल निकालिएको छ ।
भारतको दिल्लीस्थित गान्धी नगर इलाकामा बलात्कारमा परेकी बालिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेकोमा चिकित्सकहरुले उनको पेटबाट त्यस्ता वस्तु निकालेका हुन् ।
नर्सरी कक्षामा पढ्ने ती बालिकालाई उनी बस्ने घरकै तल्लो तलामा बस्ने युवकले अपहरण गरेर आफ्नै कोठाभित्र चार दिनसम्म थुनेर बलात्कार गरेको थियो । छोरी हराएपछि ती बच्चीका बुवाआमाले उनलाई यताउता खोजे तर चार दिनसम्म आफ्नी छोरी आफु बसेकै घरको तल्लो तलाको कोठामा चरम यातना पाइरहेकी छिन् भन्ने कुराको पत्तो पाएनन् । अभियुक्तले बच्चीलाई जबरजस्ती कोठामा लगेर हातखुट्टा बाँधी, कुटपिट गरेर बोल्न समेत नदिई चार दिनसम्म बलात्कार गरी पछि भागेको थियो ।
त्यो युवक भागेपछि ती ५ वर्षकी बालिका जोडसँग रोइन् र उनी रोएको आवाज सुनेपछि उनका बाउआमाले त्यस युवकको कोठाभित्र छिरेर हेर्दा छोरीलाई बाँधिएको अवस्थामा देखे । त्यसपछि तत्कालै प्रहरीलाई खबर गरियो र प्रहरीले तत्कालै उनलाई उपचारका लागि एलबिएस अस्पतालमा लग्यो । अस्पतालले ती बच्चीको बलात्कार भएको पुष्टि गरेको छ । लगातारको बलात्कारपछि ती बच्ची बेहोस बनेकी रहेछिन् ।
अस्पतालमा उपचारका क्रममा डाक्टरहरुले ती बच्चीको पेटबाट मैनबत्ती र प्लास्टिकका बोतल निकालेपछि घटना निकै रहस्यमय समेत बनेको बताइन्छ । प्लास्टिकका बोतल र मैनबत्ती कसरी उनको पेटभित्र छिरे भन्ने बुझ्न सकिएको छैन ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply