» » लौ हेर्नुहोस आन्दोलनको अनौठो शैली(video)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 हामीकहाँ आन्दोलन भनेपछि बन्द, जुलुस तथा चक्काजाम र तोडफोड भन्ने बुझिन्छ । तर ताइबानका एक जना मान्छेले भने फरक ढंगमा विरोध प्रदर्शन गरेका छन् । केही समयअघि एक जना अस्ट्रेलियाली महिलाले गरेको आन्दोलनको सिको गर्दै एक ताइबानी पुरुषले रुखबास आन्दोलन सुरु गरेका छन् ।
पाञ्चिआओ जिल्लामा एक विद्यालयको मैदान मासेर सरकारले व्यापारिक प्रयोजनका लागि स्विमिङ पुल र पार्किङ निर्माण गर्ने निर्णय गरेपछि उनी त्यसको विरोधमा उत्रिएका हुन् । उक्त आयोजना निर्माणका क्रममा विद्यालयको चौर मासिने मात्र नभई त्यहाँ भएका धेरै ठूला ठूला रुख काटिने भएकाले हाङको चित्त दुखेको हो ।
पान हाङ चियान नामका ती व्यक्तिले सरकारको विवादास्पद विकाश आयोजनाको विरोध गर्दै रुखको टुप्पोमा बसेर धर्ना दिइरहेका छन् । गएको मार्च २८ मा रुखमा चढेका ती ४६ वर्षे व्यक्ति आफ्नो माग पूरा नभएसम्म रुखबाट नझर्ने अडानमा छन् ।
तर विडम्बना हाङको आन्दोलनको बेवास्ता गदै स्वयं विद्यालयका पदाधिकारी र सरकारी अधिकारी मिलेर परियोजना सुरु गरिसकेका छन् र रुख काट्न सुरु गरि सकिएको छ । तथापि उनी रुखमा अड्डा जमाएपछि अहिलेभने रुख कटान रोकिएको छ ।
हाङ र उनको अभियानमा साथ दिने व्यक्तिहरुले पार्किङ र पौडी पोखरीका लागि ठूला ठूला रुख मास्नु अविवेकी काम भएको भन्दै सरकारको योजना रद्द नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । रुखबास गरेका हाङ लाई उनका छिमेकी र शुभेक्षुकले रुखमै चढेर खाना पानी पूराइदिने गरेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply