» » पोर्न साइट खोल्दा भाइरस ओर्लने सम्भावना अत्याधि (जानकारीमुलक)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


अश्लील साइटहरु खोल्दा इन्टरनेट प्रयोगकर्ताहरु जोखिममा परेका र इन्टरनेट ह्याक हुने खतरा बढिरहेको एक अध्ययनले देखाएको छ । कतिपय चर्चित पोर्न साइटहरु ब्राउजिङ गर्दा समेत प्रयोगकर्ताहरु थाहा नपाइकन ह्याकरको निसानामा पर्ने गरेको बताइन्छ ।

शोधकर्ता कोनराड लंगमोरका अनुसार पोर्न साइटहरुमा देखाइने विभिन्न खालका विज्ञापनहरुमार्फत भाइरसजन्य फाइलहरु डाउनलोड भइरहेको प्रयोगकर्ताले पत्तो नै पाउँदैनन् ।

पोर्न हव जस्ता केही चर्चित पोर्न साइटहरु झनै खतरनाक रहेको शोधकर्ता बताउँछन् । पोर्न साइटबाट ह्याकरको निसानामा पर्ने बढि खतरामा विन्डोज् प्रयोगकर्ता बढि रहेका भएपनि पछिल्लो समय मोबाइलमार्फत इन्टरनेट चलाउनेमा पनि यो खतरा बढेको बताइन्छ ।

यद्यपि कुनैपनि पोर्न साइट आफै भाइरसजन्य नभएपनि पोर्न साइटमा देखिने विज्ञापनमा यस्ता मालवेयर रहने र त्यसले इन्टरनेट प्रयोगकर्ताको कम्प्युटरमा भाइरस छिराइदिने गर्छ । गुगलको डाइग्नोस्टिक एडभाइस सर्भिसको सहायताले शोधकर्ता लंगमोरले पोर्न साइटले इन्टरनेट प्रयोगकर्तामा पार्ने खतराको तथ्य एकिकृत गरेका थिए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply