» » मैलाहरुले ढिलो बिहे गरे स्तन क्यान्सरको खतरा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुस

बिहेको इन्गेजमेन्ट भएलगत्तै अस्पतालमा जँचाउन जाँदा स्तन क्यान्सर भएको थाहा पाएपछि ३० वर्षीया अमिता महर्जनका दिनरात तनावमा बिते। तर, चिकित्सकसँगको सरसल्लाहपछि श्रीमान् बुद्धको साथले ढुक्क भएकी महर्जन यतिबेला स्तन क्यान्सरबाट पूर्ण निको भएकोमा मख्ख छिन्। दुई वर्षअघि स्तन क्यान्सरबाट पीडित भएको सुनाउँदा दिक्क मान्ने महर्जन अहिले रोग निको पारेको अनुभव बाँड्दा प्रफुल्ल छिन्। ‘बायाँ स्तनमा सानो गिर्खा आएको थियो,’ महर्जनले दुई वर्षअघिको आफ्नो शारीरिक अवस्था वयान गरिन्, ‘स्तन क्यान्सर होला भन्ने कल्पना पनि गरेकी थिइनँ।ग्रन्थी मिलेर बनेको स्तनमा क्यान्सर हुने क्रम बढेको चिकित्सकहरू बताउँछन्। ग्रन्थी वा दूधको नलीमा क्यान्सर उत्पादन हुने गर्छ। नेसनल क्यान्सर अस्पतालका निर्देशक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. एमके पियाका अनुसार ग्रन्थीबाट उत्पन्न हुने क्यान्सरलाई लोवर कार्सिनोमा भनिन्छ। तर, दूधको नलीबाट भएको क्यान्सरलाई मेडिकल भाषामा डक्टल कार्सिनोमा भनिन्छ। स्तनको कुनै भागबाट सुरु भएको क्यान्सर स्तनको चारैतिर फैलन सक्ने डा. पिया बताउँछन्।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply