» » ब्रा बेकार छ, वक्षस्थल बिगार्छ (डाक्टरले भने )

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

फ्रान्सका एक स्पोर्टस् डाक्टरले महिलाले लगाउने ब्रा बेकारको चिज रहेको र महिलाले ब्रा लगाउन नहुने बताएका छन् ।
एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ ।१६ वर्षसम्म महिलाहरुको अध्ययनबाट निस्केको निष्कर्ष भन्दै ६२ वर्षका ज्याँ डेनिस रुइलाले ब्रा ले स्तनलाई सुन्दर राख्ने नभै उल्टै ब्रा लाई सुडौल राख्ने तथा सुन्दर बनाउने मांशपेशीलाई कमजोर बनाउँछ । अर्थात् ब्रा लगाउँदा वक्षस्थल कुरुप तथा खुकुलो बन्दछ ।
उनका अनुसार सानै उमेरदेखि ब्रा लगाउँदा वक्षस्थलको सुन्दरता झनै घट्छ जबकी ब्रा नलगाउँदा वक्षस्थल सुडौल बन्छ । रुइलाले कापुचिन सँगै १८ देखि ३० वर्षका ३३० जना महिलामा अध्ययन गरेका थिए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply