» » २ जना मान्छेको मुटु खाने अभियुक्त

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सुन्दा पनि आङै जिरिंग हुने । मान्छेले कतिसम्म आँट गर्न सकेको ? रुसमा एक जना व्यक्तिले २ जना मान्छेको छाति चिरेर मुटु झिकेर खाएका छन् । उनले आफुले मान्छेको मुटु खाएको कुरा गर्वसाथ स्विकार पनि गरेका छन् ।

रुसको युराल्स क्षेत्रस्थित पेन्जाका बासिन्दा एलेक्जेन्डर बिचोकोभले आफुले दुइ जना मान्छेको मुटु खाएको दाबी गरेका हुन् ।

उनीमाथि नौ जना मान्छेको हत्या गरेको तथा स्थानीय पसलमा चोरी गरेको अभियोग लागेको छ । अभियोग अनुसार सन् २००९ देखि २०११ को बीचमा उनले ९ जना सुकम्बासी तथा जँड्याहाको हत्या गरेका हुन् ।

अनुसन्धान अधिकारी सँगको बयानमा उनले आफुले हत्या गरेका मध्ये २ जना मान्छेको मुटु खाएको दाबी गरे । उनले मारेका अरु मान्छेको शव पनि क्षतविक्षत पारेका थिए ।

उनले आफुले मान्छेको मुटु खाएको आफै दाबी गरेका भएपनि त्यो अहिल्यै पुष्टि हुन नसकेको र उनीमाथि नरभक्षणको अभियोग नलगाइएको अभियोजनकर्ताको भनाई छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply