» » लिंगै नभएकाको पनि यत्रो पुरुषार्थ ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


देख्दा गठिलो जिउ, चकलेटी अनुहार हट्टा कट्टा सरिर साँच्ची एन्ड्रियु वार्डललाई देख्दा जो कोही आइमाई पानी पानी हुन्छन् । त्यसैले होला उनले अहिलेसम्म १ सय जना युवतीसँग ओछ्यान तताइसके । आखिर एक हट्टाकट्टा युवकले सयवटी युवतीलाई पट्यायो त के अनौठो भयो ? तर वार्डलले १ सय वटा तरुनी पटाउन सक्नु अनौठो मात्र होइन ठूलै आश्चर्य हो । किनकी वार्डलको जन्मदाखेरी नै पुरुष यौनांग अर्थात लिंग थिएन ।2

लिंग नभएका पुरुषले १ सय जना महिलासँग सहबास गर्न सफल हुनु अनौठो कुरा नै मान्नुपर्छ । विचरा उनी आफ्नो लिंग नभएकाले मानसिक रुपमा पनि विक्षिप्त थिए । त्यसैले कुनैबेला उनले आत्महत्याको प्रयास पनि गरे । तर अब उनका खुसीका दिन फिर्दैछन् । सर्जरी गरेर उनमा कृत्रिम लिंग प्रत्यारोपण गरिँदैछ । कुमको मांशपेशीबाट निर्माण गरिएको कृत्रिम लिंग उनको यौनांगस्थलमा प्रत्यारोपण गरिनेछ । यो सँगै ३९ वर्षे वार्डल कृत्रिम लिंग प्रत्यारोपण गर्ने विश्वको पहिलो पुरुष बन्नेछन् ।


वंशाणुगत रोगका वार्डलमा जन्मिँदाखेरी नै लिंग थिएन । उनका अण्डकोष भएपनि लिंग थिएन । बेलायतको वेल्समा एक कुमारी आमाबाट जन्मिएका वार्डलको अवस्था देखेपछि त्यसबेला सत्र वर्षकी मात्र रहेकी उनकी आमा आत्तिइन् । भाग्यवस एक निसन्तान दम्पतीले वार्डललाई धर्मपुत्र बनाउनका लागि अपनाए । अहिले वार्डल ३९ वर्षका भैसकेका छन् । बधाइ छ, पुरुषार्थ पाउन थालेका वार्डललाई ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply