» » सिंह र बाघसँग अँगालो मार्ने दम्पती (फोटो एल्बम)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


यो जोडी निकै निडर छ जो डरलाग्दा जंगली जनावरसँग मज्जाले हेलमेल गर्छ र ती जनावरलाई डोराएर जंगल सयर गर्छ । एडलबर्टो मांगिनी र उनकी श्रीमती लाउरा बोंगियोरनी चिताहा, सिंहसँग खेल्छन्, अँगालो मार्छन् र सुम्सुम्याउँछन् । जाम्बियाका यी दम्पतीले एक प्रजनन केन्द्र खोलेर यस्ता डरलाग्दा जंगली जनावर हुर्काइरहेका छन् र आङै सिरिंग हुनेगरी ती जनावरको साथी बनेका छन्
जाम्बियाको उक्त बिग क्याट सेन्टरमा हुर्काइएका सिंह, चिताहा लगायतका जनावर निकै डरलाग्दा भैसकेका छन् र कतिपय अब जंगलमा छाड्ने तयारीमा पनि छन् । यिनीहरु निकै हिंश्रक देखिन्छन् र जुनसुकै बेला मान्छेमाथि आक्रमण गर्नसक्ने खतरा हुन्छ । तर मागिनी दम्पतीलाई त्यो खतराको कुनै परवाह छैन । हेरौँ सिंह र चिताहा सँगको यो डरलाग्दो र रहरलाग्दो हेलमेल
















SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply