» » डिभोर्सको कारण लोग्नेको छोटो लिंग

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

झगडा परेर, मन नमिलेर लगायतका विभिन्न कारणले लोग्ने स्वास्नी को डिभोर्स भएका घटना त सुनिएकै, देखिएकै हो । तर हुँदाहुँदा लिंगको आकार सानो भएको विषयलाई लिएर पनि लोग्ने स्वास्नीबीच डिभोर्स भएको छ ।

तर  यस्तो घटना नेपालमा भने भएको होइन । ताइवानकी एक  महिलाले आफ्नो लोग्नेको लिंग निकै छोटो भएको भन्दै लोग्नेसँगको सम्बन्ध विच्छेद गरेकी छिन् ।

सुहागरातमै आफ्नो लोग्नेको लिंग निके छोटो भएको अनुभुति गरेकी ती महिला र उनका लोग्नेबीचमा त्यस रात नै खटपट भयो । अन्ततः उनले अदालतमा लोग्नेसँगको सम्बन्ध विच्छेदका लागि मुद्दा हालिन् । अदालतमा लामो सुनुवाइपछि ती दुइको सम्बन्ध विच्छेद भएको छ ।

ती पुरुषको लिंग मात्र ५ इन्च लामो थियो । महिलाका अनुसार आफ्ना भुपु लोग्ने सेक्समा निस्कृय तथा अयोग्य रहेको र आफुलाई यौन सन्तुष्टी दिन नसकेको दाबी गरिन् । सुहागरातमै लोग्नेसँग झगडा परेको स्विकार्दै उनले आफुले लिंगको आकार बढाउनका लागि उपचार गर्न श्रीमानलाई भनेपनि उसले नमानेको गुनासो गरिन् । आफुले वैवाहिक जिवनमा धित मरुञ्जेल कहिल्यैपनि सेक्स गर्न नपाएको उनको भनाइ छ ।
for comedy & entertainment like this page>>> हाउडे

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply