» » सत्ताधारीलाई देश निकाला गर्नुपर्छ : गुरुङ

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

रोल्पा, पुस १० - नेकपा-माओवादीका सचिव देव गुरुङले अहिलेाक सत्ताधारी भ्रष्टाचारी भएको भन्दै उनीहरुलाई मुलकबाटै निकाला गर्नुपर्ने धारणा राखेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाएर उनीहरुको भ्रष्टाचारी प्रवृत्ति उदांगो पार्नुपर्ने उनको राय थियो ।
कानुनी शासन स्थापना गरेर 'कम्युनिष्टका भ्रष्टाचारी' लाई जेलमा नकोचेसम्म जनताले नसहने गुरुङको भनाई थियो । अधिकांश समय वर्तमान सरकार र एमाओवादीप्रति कटाक्षमा खर्चिएका उनले प्रधानमन्त्री बाबुराम भट्टराई भारतीय इशारामा चल्ने गरेको आरोप लगाए ।
मगरात राज्य समितिको पहिलो सम्मेलनको उद्घाटन गर्न रोल्पा आएका पूर्व मन्त्री गुरुङले मंगलबार भने, 'प्रचण्ड बाबुरामहरु संविधानसभा भङ्ग गरेर सत्तामा लिप्त हुन चाहन्छन् ।'  - ekantipur

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply