» » पतिको पीडा खप्न नसके पछि आत्महत्या प्रयास

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

संखुवासभा : खाँदबारी -५ की २१ बर्षीया अनिशा राईले पतिले मानसिक र शारीरिक दिएको भन्दै मंगलबार राती मट्टीतेल लगाएर आफ्नै शरीरमा आगो लगाएकी छिन्।

घाइतेको खाँदबारी अस्पतालमा उपचार हुन नसके पछि बिपीकोइराला बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ। घाइतेको पुरै शरिर जलेको छ भने अवस्था गम्भिर छ। प्रहरीले घटनालाई अनुसन्धान गर्ने शुरु गरेको जनाएको छ।
पति नविन शेर्पाले पटक पटक अपशव्द प्रयोग गरी अमानविय व्यवहार गरेको,मानसिक पीडा दिने गरेको र घरमा नआइ बाहिरी अन्यत्रै परस्त्रीसँग बस्ने गरेको भन्दै आत्महत्या प्रयास गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
 बलात्कार गर्नेलाई सिधै जेल चलान

संखुवासभा : ४२ बर्षीया एक महिलालाई असार १६ गते बलात्कार गरेको आरोपी माम्लिङ -७ का ५१ बर्षीय दावा शेर्पालाई सङ्खुवासभा जिल्ला अदालत चैनपुरका न्यायधिस टिकाराम आचार्यले बुधबार पुरपक्षका लागि खाँदबारी कारागार थुनामा राख्न आदेश दिएको छ।

पीडितले असार १७ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिए पछि प्रहरीले असार १९ गते गिरफ्तार गरी असार १९ गते जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो। पीडितको स्वास्थ्य जाँच प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असार १७ गते भयो।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply