» » यौनसुख प्राप्त गर्ने अचुक उपाय पत्ता लाग्यो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

६  साउन- काठमाण्डौ,  सेक्सको चाहाना मेट्न मानिस हरतरहका कोसिस गरिरहेको हुन्छ । सेक्सको चाहाना मेटाउन कहियौ गलत कामहरु पनि गरिरहेको हुन्छ । अब यौन सुख प्राप्त गर्न वैकल्पिक साधनहरुको विकास गरिएको छ ।

यौनसुखका लागि मानिससँगै सहबास गर्नुपर्छ भन्ने वाध्यता पनि अब पर्ने छैन । किनकी वैज्ञानिकहरुले यस्तो रोबोटको परिकल्पना छन् जसले महिला होस् वा पुरुष दुबैलाई यौन सुख प्रदान गर्नेछ ।

न्युजिल्याण्डका वैज्ञानिकहरुका अनुसार यसप्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई ठूलो लाभ पार्नेछ ।

सेक्स रोबोट नामक उक्त यन्त्र मानव मानिसको यौनको भोक सजिलैसँग मेटाउन सक्षम हुने बताइएको छ । तर रोबोटसँग यौनप्यास मेटाउन चाहनेले गोजी भने गरम नै पार्नुपर्ने हुन्छ ।

भिक्टोरिया विश्वविद्यालयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् । शोधकर्ताले रोबोट मानिस र यौन पर्यटन नामक शोध एक जर्नलमा प्रकाशित गरेका छन् ।

शोधकर्ताहरुका अनुसार नेदरल्याण्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब संचालनमा हुनेछ । युब यम नामको उक्त क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन् । तर यसको लागि एक पटकको १२ लाख रुपैयाँ भन्दा बढि रकम तिर्नुपर्नेछ ।

शोधकर्ताहरु भन्छन् उक्त क्लब एम्सटर्डमको रेडलाइट एरिया जस्तै हुनेछ । जहाँ विविध धर्म सम्बन्धि कामशूत्रका साथै उमेर, भाषा तथा यौनिक फिचर्सहरु राखिनेछ ।

सेक्स गरिसकेपछि यौन अंगहरुपनि सफा गरिने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply